रसुवा - हिमाली दुर्गम जिल्ला रसुवामा अहिले सक्रिय सङ्क्रमित तीन जना रहेको छ । स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा दुईजना रहेका छन् ।