रसुवा - नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।