रसुवा । महिलामाथि हुने हिंसाबाट बच्न रसुवाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ ।
जिल्ला खेलकुद बिकास समिति रसुवाको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो