मुख्य खबर
गल्छी-रसुवागढीको नामकरण भृकुटी राजमार्ग राख्न माग
रसुवा / गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग नाम राख्न रसुवावासीले आग्रह गरेका छन् ।
नेपालकी छोरी भृकृटीको घर माइत गर्ने मुख्यमार्ग नुवाकोट, केरुङहुँदै तिब्बत रहेको थियो । भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच