रसुवा
पासाङल्हामु राजमार्ग पुनःसञ्चालित
रसुवा/सुख्खा पहिराका कारण अवरुद्ध पासाङल्हामु राजमार्गको स्याफ्रुबेँसी क्षेत्र केहीबेर अगाडिदेखि पूर्ण रुपमा पुनःसञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षत्रीका अनुसार नेपाल–चीनबीचको व्यापार, व्यवसाय अभिवृद्धि गराउने स्याफ्रु–टिमुरेबीचको केरुङ अन्तर्राष्ट्रिय मार्ग