रसुवा - साविककाे गत्लाङ गाविस वडा नम्बर ५ हालकाे आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ मा पर्ने पार्वतीकुण्डमा करिब ५ हजार जनाले दर्शन गरेका छन् ।