मुख्य खबर
रसुवा नुवाकोट पर्यटन समाजमा पुन: न्यौपाने
विदुर । रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पुनः दुर्गानाथ न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
बुधबार काठमाडौंमा भएको कार्यक्रममा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएका छन् । भेलाले वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद