मुख्य खबर
द्वन्द्वका विस्थापितलाई आर्थिक सहायता दिने
रसुवा । सशस्त्र द्वन्द्वका कारण आन्तरिक रुपमा विस्थापित भई तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत द्वन्द्वपिडित परिवारको लगत संकलन कार्यदलमा नाम समावेश भएकाहरुलाई आर्थिक सहायताका दिने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ ।