मुख्य खबर
विपद व्यवस्थापनको लागि राहत र स्वास्थ्य सामग्री हस्तान्तरण
रसुवा - कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप प्रभावितहरूका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संविधान सभा सदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धुन्चेमा मङ्गलबार वैशाख