समाचार
नुवाकोटको सूर्यगढीले आगामी आर्थिक वर्ष २०८१ /०८२ को लागी ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ हाराहारीको बजेट शनिवार ल्यायो
स्थानीय तह बजेट अधिवेशनमा जुटेका छन्। विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा अधिवेशनका क्रममा सामूहिक छलफल गरेर पालिकाहरू नगर तथा गाउँ सभाको तयारीमा