शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

भ्रमण बर्ष २०२०: फिकुरी ट्रेकिङको अवलोकन भ्रमण सुरु

  • लाङटाङ संवाददाता आइतवार, फाल्गुन ११, २०७६ | February 23, 2020

विदुर - नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रबर्द्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिने भ्रमण हुन लागेको हो । नुवाकोट र रसुवामा पर्यटन भित्राउनका लागि पर्यटन व्यवसायी, पत्रकार तथा सरोकारवालाको समूहले सहभागिता जनाएका छन् ।

नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित दरवार एडभेन्चर जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना