रसुवा कला यात्रा सुरु

  • लाङटाङ संवाददाता बिहिबार, कार्तिक २१, २०७६ | November 7, 2019

रसुवा - सामाजिक संजालबाट जोडिएर हरेक शनिबार चित्रकला कार्यशाला गर्दै आएका समूह र स्थानीय कलाकारको संयुक्त आयोजनामा "रसुवा कला यात्रा" आजबाट सुरु भएको छ।

चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउँदै आएको काठमाडौंका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर "रसुवा कला यात्रा" नाम दिएर चित्रकला कार्यशाला आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो । कलायात्राका सहभागी कलाकारको टोली काठमाडौंबाट आज रसुवा आउँदै छन् ।

कलाकारहरुलाई आज नै रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना