रसुवा / रसुवामा होटल तथा पर्यटन व्यवसायी संघ गठन भएको छ ।
संघको पहिलो बैठकले रितुपेमा तामाङको अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिवमा फुर्पुसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा संग्रौला र सह-कोषाध्यक्षमा विष्णु आचार्य, सदस्यहरुमा अमित लामा, सुनिता लामा, याङजेन घले, कामी छोमो तामाङ, कोक्ले तामाङ र ज्योती तामाङ चयन भएका छन्।
नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ प्रदेश नं. ३ का संयोजक सन्तोष