शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

गल्छी-रसुवागढीको नामकरण भृकुटी राजमार्ग राख्न माग

  • लाङटाङ संवाददाता सोमवार, अशोज ८, २०७५ | September 24, 2018

रसुवा / गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग नाम राख्न रसुवावासीले आग्रह गरेका छन् ।

नेपालकी छोरी भृकृटीको घर माइत गर्ने मुख्यमार्ग नुवाकोट, केरुङहुँदै तिब्बत रहेको थियो । भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो ।

भृकुटी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग नामकरण गर्न प्रस्ताव गरिएको हो । उक्त राजमार्गको नाम ‘भृकुटी राजमार्ग’ राख्ने प्रस्तावमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, सबै गाउँपालिका अध्यक्ष तथा रसुवा नागरिक समाज

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना