शुक्रबार, असार ८, २०८१ | Friday 21st June 2024
जोडिनुहोस

दुर्घटनामा एक जनाको मृत्यु, ५ जना घाइते

  • लाङटाङ संवाददाता आइतवार, भदौ ३१, २०७५ | September 16, 2018

रसुवा / सवारीसाधन दुर्घटनामा परि एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।

प्रहरीका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।

घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्ग भनिने स्थानमा माथिबाट ढुङ्गा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा विद्युत आपूर्ति समेत

अवरोध भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना