जिल्ला आगलागीको उच्च जोखिम रहेकोले सरकारी कार्यालय, गैरसरकारी संस्था, गाउँपालिका कार्यालय, विद्यालय, होटल बैंक तथा वित्तिय संस्थाहरुलाई फायर स्टिङग्युसर राख्न आग्रह गरेको हो ।
जिल्लामा अग्नि नियन्त्रक उपकरण तथा उपकरण नभएको कारण फायर स्टिङग्युसरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । आगो नियन्त्रणका लागि अतिआवश्यक रहेको यो सामग्री कार्यालय तथा भवनमा भए क्षतिलाई कम गर्न सकिने