पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध, मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा

  • लाङटाङ संवाददाता बुधबार, असार २७, २०७५ | July 11, 2018

रसुवा । कालिका गाउँपािलका–१ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा गएरातिदेखि पासाङल्हामु राजमार्गमा डोजर बिग्रिएपछि सवारी आवागमनमा अवरुद्ध भएको छ

बिग्रिएको डोजर मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका थन्किएर बसेको पौडेलले जानकारी दिनुभयो ।

मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा

मनसुनजन्य प्रकोप (पहिरो र वाढी) बाट सर्तक रहन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद व्यवस्थापन समिति रसुवाले विपत सम्बन्धि कुनै सूचना भए तुरुन्त ०१०

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना