कालिका गाउँपालिकाको बजेट पारित, कृषि तथा पर्यटनलाई जोड

  • लाङटाङ संवाददाता मङ्लबार, असार २६, २०७५ | July 10, 2018

रसुवा । कालिका गाउँपालिकालाई सुन्दर समृद्ध गाउँपालिका बनाउन आर्थिक वर्ष २०७५/७६ को बजेट आइतबार रसुवाको कालिकागाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सिता अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा आर्थिकतर्फ दुग्ध उत्पादनको बजारीकरण अनुसार दुध डेरीलाई व्यवस्थित गरी पशु स्वास्थ्य सेवामा, कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधानलाई प्राथमिकता दिईएको छ । त्यसैगरी पशु आहारामा सुधार र पशु स्वास्थ्य सेवाको लागि प्राविधिक जनशक्तिको परिचालनमार्फत गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भरतातर्फ उन्मुख एवं प्रोत्साहन गरिने भएको छ ।

उद्योग तथा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना