जिल्ला प्रशासन कार्यालय रसुवाको हटलाईन सेवा संचालन

  • लाङटाङ संवाददाता बुधबार, असार ६, २०७५ | June 20, 2018

रसुवा/जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकको समस्या तथा गुनासो सुन्नका लागि आजदेखि हटलाइन सेवा सुरु गरेको छ ।

जिल्लाको समग्र सार्वजनिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतको विषयमा भएका तथा हुन सक्ने गुनासो, सुझाव तथा जानकारी लिएर समाधान गर्नका लागि हटलाइन सेवा सुरु गरिएको हो ।

हटलाइन सेवा २४ सै घण्टा सुचारु हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभएको छ । विपद् र शान्ति सुरक्षा सम्बन्धी सूचना आएमा तत्काल नै समाधान गरिने र सामान्य खालको गुनासो

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना