राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको आ.व. २०८/८१ को कार्यसम्पादन मुल्यांकनमा उत्तरगया गाउँपालिकाले ७०.८ अंक प्राप्त गरि पहिलो भएको छ ।राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक बर्ष २०८०र८१ को कार्य सम्पादन २०८०र८१ को कार्यसम्पादन मुल्यांकनमा उत्तरगया गाउँपालिकाले ७०.८ अंक जिल्ला पहिलो भएको छ । यसैबिच जिल्लाको स्थानीय तह मध्ये गोसाईकुण्ड गाउपालिका दोश्रो बनेको छ । गोसाईकुण्ड गाउपालिकाले ५६.३ अंक प्राप्त गर्दै दोश्रो स्थान