नेपाल निजामती कर्मचारी सङ्गठन रसुवाको माघ १९ गते धुन्चेमा सम्पन्न १३औँ जिल्ला अधिवेशनबाट कैसाङडिण्ढुप तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले सङ्गठनको जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द आचार्य, महिला उपाध्यक्षमा अम्बिका देवकोटा, सचिवमा चाल्सजंग शाही,सहसचिवमा वीरबहादुर बुलुन, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल रहेका छन् ।
यस्तै, सदस्यमा छोवाडदोर्जे तामाङ, रामसागर यादव, हर्क तामाङ, कमलबहादुरशाही, युगेन लेप्चा र अर्जुन सुवेदी चयन भएका छन् ।