रसुवाको उत्तरगया गाउँपालकिा वडा नम्वर १ मैलुङस्थति २१६ मेगावाट क्षमताको अपर त्रिशूली - १ हाइड्रोइलेक्ट्रकि प्रोजेक्टमा कार्यरत मजदुरहरू आफूले खाइपाई आएको सुवधिा नेपाल सरकारले श्रम ऐन देखाउँदै कटैती गरेसंँगै आन्दोलनमा उत्रेका छन् ।
परियोजनामा कार्यरत कर्मचारीको मागलाई व्यवस्थापनले पेल्दै आएको र चार दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएकामा प्रहरी परिचालनसँगै धम्कीपूर्ण विज्ञप्ति आएपछि तिनले आन्दोलन गर्दै प्रोजेक्ट कार्यालयमा व्यापक तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी केशव भट्टराईका अनुसार आफूहरूको