बिहिबार, अशोज १७, २०८१ | Thursday 3rd October 2024
जोडिनुहोस

मैलुङस्थति अपर  त्रिशूली – १ प्रोजेक्टमा कार्यरत मजदुरहरू आन्दोलित

  • लाङटाङ न्युज शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024

रसुवाको उत्तरगया गाउँपालकिा वडा नम्वर १ मैलुङस्थति २१६ मेगावाट क्षमताको अपर  त्रिशूली - १ हाइड्रोइलेक्ट्रकि प्रोजेक्टमा कार्यरत मजदुरहरू आफूले खाइपाई आएको सुवधिा नेपाल सरकारले श्रम ऐन देखाउँदै कटैती गरेसंँगै आन्दोलनमा उत्रेका छन् ।

परियोजनामा कार्यरत कर्मचारीको मागलाई व्यवस्थापनले पेल्दै आएको र चार दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएकामा प्रहरी परिचालनसँगै धम्कीपूर्ण विज्ञप्ति आएपछि तिनले आन्दोलन गर्दै प्रोजेक्ट कार्यालयमा व्यापक तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी केशव भट्टराईका अनुसार आफूहरूको

तलबमा कटौती गरेको भन्दै मजदुर आन्दोलित भएका हुन्।आन्दोलनका क्रममा मजदुरले ढुङ्गामुढा गरेका छन्। सोक्रममा केहीलाई सामान्य चोटसमेत लागेको डिएसपी भट्टराईले बताए।

आन्दोलति भडि नयिन्त्रणमा लनि प्रहरीले १० राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ। अश्रुग्यासँगै भडि नयिन्त्रण गर्दा आन्दोलनकारीबाट प्रहार भएको ढुङ्गा लागी चार प्रहरी सख्त घाइते भएको जल्लिा प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना