पहिराले ४ घरमा क्षति, २१ घर उच्च जोखिममा

  • लाङटाङ न्युज शुक्रबार, साउन ४, २०८१ | July 19, 2024

नुवाकोट

लगातारको वर्षाका कारण पहिरो खस्दा नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ५ साउनेमा ४ घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । २१ घर पहिरोका उच्च जोखिममा छन ।

पन्चकन्या गाउँपालिका–५

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना