| Tuesday 9th December 2025
जोडिनुहोस

रसुवा भन्सारको राजस्व २० अर्ब ३६ करोड रुपया संङ्कलन

  • लाङटाङ न्युज N/A | July 18, 2024

रसुवाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ। नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ।

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्वि भएको हो। सबैभन्दा बढी राजस्व आर्जन गर्ने

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना