रसुवाको कालिका गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरीएको छ । रसुवा जिल्लामा दोस्रो पटक कालिका गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरीएको हो ।

सङ्घिय सरकारले आगामी २०८५ साल भित्र विद्यालय उमेरका सबै बालबालिका र विद्यालयको पहुचमा आइसक्ने नेपाललाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम रहेको छ । सो