| Saturday 17th January 2026
जोडिनुहोस

रसुवा नुवाकोटको बिर्ता समस्या समाधानको लागि मन्त्रालयमा छलफल

  • लाङटाङ न्युज N/A | July 1, 2024

रसुवा र नुवाकोट जिल्लामा बाँकी रहेको बिर्ता समस्या समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भेटी समस्या समाधान गर्न अनुरोध गरेका छन ।
हिजो आईतवार जिल्ला भूमि अधिकार मञ्च, रसुवा र नुवाकोटको संयुक्त आयोजनामा भएको डेलिगेसनमा बागमती प्रदेश सभा सदस्य इन्द्र गोतामे ‘जगतजंग’, संविधानसभा सदस्य जनार्दन ढकाल, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरे, पूर्व प्रमुख कुलप्रसाद भट्ट, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल, तार्केश्वर गाउँपालिका उपाध्यक्ष हरी प्रसाद रिमाल, कालिका गाउँपालिका वडा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना