गीता न्यौपाने ,
रसुवाको आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाका हाकु क्षेत्रमा निर्माण भइरहेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले तिव्रता लिएको आयोजकले जनाएको छ ।
सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरुङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ । सुरुङको