| Tuesday 9th December 2025
जोडिनुहोस

नुवाकोटको सूर्यगढीले आगामी आर्थिक वर्ष २०८१ /०८२ को लागी ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ हाराहारीको बजेट शनिवार ल्यायो

  • लाङटाङ न्युज N/A | June 22, 2024

स्थानीय तह बजेट अधिवेशनमा जुटेका छन्। विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा अधिवेशनका क्रममा सामूहिक छलफल गरेर पालिकाहरू नगर तथा गाउँ सभाको तयारीमा छन्। । यस्तै नुवाकोटको सूर्यगढी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१ /०८२ को लागी ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ हाराहारीको बजेट शनिवार ल्याएको छ ।
गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले ल्याउनुभएको नीति तथा कार्यक्रममा केन्द्रित भएर उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)ले आगामी आर्थिक वर्षको लागी गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना