तुप्चेको पत्तिको चौतारोमा ट्याक्टर मर्मत शिविर सम्पन्न

  • लाङटाङ न्युज आइतवार, असार ३, २०८१ | June 16, 2024

बिदुर नगर पालिका वडा नम्वर ७ तुप्चेको आयोजना स्थानिय पत्तिको चौतारोमा एक दिवसिय ट्याक्टर मर्मत शिविर शनिवार सम्पन्न भयो । नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमको समन्वय कन्यादेवी मेशिनरी एण्ड एग्रिकल्चर सप्लायर्स बिदुर ४ बटारको प्रावधिक सहयोगमा भएको हो एक दिवसिय ट्याक्टर मर्मत शिविरले सदमुकाम नजिक भएर पनि स्थानिय कृषकले राज्यको बिभिन्न निकायवाट प्राप्त गरेको ट्याक्टरको अवस्थावारे किसानलाई मर्मतको मात्रा पत्ता लगाईएको छ । यस्तैट्याक्टर चलाउदा के कुरामा ध्यान दिन सकिन्छ समुदायमा रहको कृषि औजारको कमी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना