शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन उद्घाटन

  • लाङटाङ न्युज शुक्रबार, जेष्ठ ४, २०८१ | May 17, 2024

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन शुक्रवार उद्घाटन गरिएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत्त वितरण सबस्टेसन पनि उद्घाटन गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियन (इयु)की राजदूत

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना