(अनेरास्ववियु) आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ जारी 

  • लाङटाङ न्युज बुधबार, जेष्ठ २, २०८१ | May 15, 2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’आज पनि जारी छ।

 युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। मङ्गलबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र  यहाँका कलेजका बारेमा जानकारी लिएको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना