जिल्ला समन्वय समिति रसुवाको आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको कार्यक्रमको समीक्षा कार्यक्रम आजबाट सुरु भएको छ ।
बुधबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जिल्ला समन्वय समितिको समीक्षाको उद्घाटन गर्नु भयो । प्रमुख अतिथी जोशीले स्थानीय सरकारलाइ संबिधानले न्याय सम्पादनसम्मको अधिकार प्रदान गरेको बताउनु भयो ।
उहाले विद्यालय शिक्षा ऐन तथा संघीय निजामती सेवा ऐन चाँढै ल्याउने बताउनु भयो । अहिले पनि