| Tuesday 9th December 2025
जोडिनुहोस

आजदेखि प्रारम्भ हुँदै सङ्घीय संसद्को बजेट (बर्खे ) अधिवेशन

  • लाङटाङ न्युज N/A | May 10, 2024
काठमाण्डौको नया वानेश्वरमा रहेको सङ्घीय संंसद भवन

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ । 

हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना