| Tuesday 9th December 2025
जोडिनुहोस

रसुवा नेकपा एमालेको अध्यक्षमा जनार्दन ढकाल

  • लाङटाङ न्युज N/A | May 7, 2024

नेकपा (एमाले ) रसुवाको सोमवार साझ सम्पन्न ९ औ अधिबेशनले अध्यक्षमा जर्नादन ढकाल निर्वाचित हुनु भएको छ ।आठै अधिबेशनमा पार्टीको जिल्ला सचिवको रुपमा कार्यरत रहनु छ । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिद्यला अधिवेशनबाट ढकालको अध्यक्षतामा ७८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

यसैगरी उपाध्यक्षमा गोसाईकुण्ड गाउ पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकु बहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना