लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई ७ दिन भित्र जिल्ला छोडन चेतावनी दियो नेपाली काग्रेस रसुवाले

  • लाङटाङ न्युज शुक्रबार, बैशाख १४, २०८१ | April 26, 2024

नेपाली कांग्रेस रसुवाले लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अण्नाथ बराललाई ७ दिन भित्र रसुवा जिल्ला छोडन चेतावनी सहित जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापनपत्र बुझाएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जले विभिन्न क्षेत्रको विकास निर्माणमा अवरोध गरेको भन्दै ज्ञापनपत्र बुझाएको सभापति पेम्बा छिरिङ तामाङले बताउनुभयो।

लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतले विभिन्न विकास निर्माणको कार्यहरूमा अनधिकृत रुपमा रकम माग्ने र डर धम्की देखाई अवरोध गर्ने ,विभिन्न जलविद्युत

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना