इसिडी शिक्षक कर्मचारीको तलब १७ हजार पुर्‍याइयो बिदुर नगर पालिकामा

  • लाङटाङ न्युज सोमवार, बैशाख १०, २०८१ | April 22, 2024

बिदुर नगर पालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी ) को तलब भत्ता वृद्धि गर्दै सत्र हजार पुर्‍याएको छ ।

संघीय सरकारले २ बर्ष अघी बजेट भाषणमा उल्लेख गरे अनुसारको सुबिधा दिन बिन्चीत विद्यालयमा लामो समयदेखि न्युनतम सुबिधामा काम गर्दै आएका प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताको सुबिधामf lबदुर नगरपालिका असमर्थ भएतापनि केहि सुबिधा थप गरेको हो ।

बिदुर नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेरकाका अनुसार बिद्यालय

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना