नुवाकोट । सामुदायिक बिद्यालयमा बिद्यार्थी र अभिभावकको आकर्षण बढाउन तथा टाढाका दुरिका विद्यार्थीहरुलाइ विद्यालयसम्म सहजै आइ पठनपाठनमा सरिक हुन मद्दत मिल्ने उदेश्यले नेपाल भारत सहयोग अन्तर्गत दूतावासले निःशुल्क बस हस्तान्तरण गरे सगै शहिदजगत प्रकाश जंग संस्कृत माध्यमिक बिद्यालयले बस सेवा सञ्चालनमा ल्याएको छ । आईतवार बागमति प्रदेशका सदस्य रमेश महत्तले बिद्यालय उदघाटन तथा सचालन कार्यालयमा विद्यालय परिवारको कुशलता र सक्रियताले विद्यालयले बस सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गर्नु व्यक्त गर्नु भएको छ।