गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१ तथा १२ औं रेडपाण्डा ट्रफि पुरूष भलिबल प्रतियोगिता शुक्रबारको उपाधी यस बर्ष हाकु युवा सोसाइटीको पोल्टामा पारेको छ ।
शुक्रवार अपरान्ह धुन्चेमा सम्पन्न फाईनल खेलमा फाइनल खेलमा एकिकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि