रसुवामा २ वटा स्थानिय तहको अग्रसरमा २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष रसुवा सदरमुकाम धुन्चे र कालिकास्थानमा कार्यक्रम आयोजना गरिएको छ ।
‘वन्यजन्तुको संरक्षण पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई