शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढदो

  • लाङटाङ न्युज सोमवार, बैशाख ३, २०८१ | April 15, 2024

रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ ।
प्रत्येक वर्ष गङ्गा दसहरा र जनैपूणिर्मा पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने भक्तजन बाह्रैमहिना आउजाउ गर्न थालका हुन् ।
समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा स्नान तथा पूजाआरधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । वार्षिक २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना