शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

महिला स्वास्थ्य स्वयंसेविका कामीछोमो सम्मानित

  • लाङटाङ संवाददाता मङ्लबार, अशोज २३, २०८० | October 10, 2023

रसुवा - रेडियो लाङटाङले स्वर्गीय इश्वरी अधिकारी स्मृती महिला स्वयंसेविका पुरस्कारद्वारा महिला स्वास्थ्यस्वयंसेविका कामीछोमो तामाङलाई सम्मान गरेको छ ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको नवौ वार्षिक साधारणसभाको अवसरमा स्वास्थ्यस्वयंसेविका तामाङलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर गीता न्यौपानेले जानकारी दिईन् ।

राष्ट्रिय स्वास्थ्य कार्यक्रम सफल बनाउन रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-५ मा विगत ३५ वर्षदेखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भइ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना