| Saturday 17th January 2026
जोडिनुहोस

रसुवामा राष्ट्रपति रनिङ शिल्ड सुरु

  • लाङटाङ संवाददाता N/A | February 24, 2023

रसुवा - जिल्ला खेलकुद विकास समितिको आयोजनामा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कालिका गाउँपालिका-२ कालिकास्थानस्थित कालिका हिमालय माविको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो।

"स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराको साथ सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य ईन्द्र गौतमले गरे। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गौतमले विद्यार्थीनै सक्षम नागरिक हुने भएकोले राजनीतिमा लाग्नुपर्ने बताए । देशको नीति नियम बनाउने प्रमुखनै राजनीति भएकोले विद्यार्थी लाग्नुपर्ने

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना