कालिकामा युवा नमुना गाउँसभाको अभ्यास

  • लाङटाङ संवाददाता बुधबार, फाल्गुन १७, २०७९ | March 1, 2023

रसुवा - युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कालिका गाउँपालिकामा नमुना युवा संसद अभ्यास अन्तर्गत गाउँसभा सञ्चालन गरिएको छ ।

‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ कालिका गाउँपालिकास्तरीय नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो । युवाहरुले गत बिहिबार फाल्गुण ११ गते कालिका गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना