शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

अद्भूत पर्यटकियस्थल: लाङटाङ उपत्यका

  • लाङटाङ संवाददाता शनिबार, माघ ८, २०७८ | January 22, 2022

संघीय राजधानी काठमाडौबाट स्याफ्रुबेंशीसम्म एकसय ३२ किलोमिटर मोटरबाट पुगेर स्याफ्रुबेंशीदेखि तीन दिनको पैदलपछि अद्भूत पर्यटकिय नगरी लाङटाङ पुग्न सकिन्छ ।

सन् २०१७ मा न्यूयोर्क टाइम्सले ‘विश्वका घुम्नैपर्ने ५२ ठाउँहरु’ मध्येमा लाङटाङलाई सूचीकृत गरेको थियो । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ ।

बौद्ध दर्शन र स्थानिय तामाङ संस्कृतिले भरिपूर्ण क्याङजिङ उपत्यकाका तीन हजार नौसय मिटरमा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना