नुवाकोट – पछिल्लो २४ घण्टामा रसुवा जिल्लामा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा कालिका गाउँपालिकाका ९ जना, उत्तरगया गाउँपालिकाका ३ जना र गोसाइँकुण्ड गाउँपालिकाका १ जना रहेका छन् । योसंगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २८ पुगेको छ । सङ्क्रमित बिरामी सबैजना होम आईसोलेसन रहेका छन् ।
जिल्लामा १ हजार ३४२ जना सङ्क्रमित रहेका छन् । कुल ४ हजार