शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

रसुवामा कम्युनिटी नेटवर्क

  • लाङटाङ संवाददाता मङ्लबार, मंसिर १४, २०७८ | November 30, 2021

रसुवा - नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।

मंगलबार उक्त कम्युनिटी नेटवर्कको उद्घाटन उत्तरगया गाउँपालिकी उपाध्यक्ष चमेली गुरुङले गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना