नुवाकोट - गएको असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको भारी वर्षाले नुवाकोट र रसुवामा लगाइएको छ हजार भन्दा बढी रोपनीमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।
वर्षात्ले पाकेर भित्र्याउन ठीक पारिएको नुवाकोट र रसुवाका ६ हजार १ सय २० रोपनी अर्थात् ३ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।
१ हेक्टर बराबर २० रोपनी हुन्छ । नुवाकोटमा ५ हजार ९ सय