शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

पर्यटन व्यवसायीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • लाङटाङ संवाददाता आइतवार, अशोज १७, २०७८ | October 3, 2021

रसुवा - हिमाली जिल्ला रसुवाका नौकुण्ड गाउँपालिकामा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

रसुवा ट्रेक एण्ड एक्पिडिसनकाे पहलमा अमेरिकी संस्था डाइरेक्ट रिलिफ र माउन्टेन हार्ट नेपालकाे सहयाेगमा करिब १६ लाख रूपैयाँ बराबरकाे सामान एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्याैपानेले काेभिड लगायत अन्य कारणले बिरामीलाई अक्सिजन अभाव हुन नदिन र बिरामीहरूलाई सहज हाेस भन्ने उदेश्यले उक्त स्वास्थ्य सामाग्री नाैकुण्ड गाउँपालिकाकाे वडा नम्बर ६ का वडाध्यक्ष धर्मबहादुर थाेक्रालाई हस्तान्तरण गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना