शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

रसुवामा सक्रिय सङ्क्रमित तीन

  • लाङटाङ संवाददाता बिहिबार, अशोज ७, २०७८ | September 23, 2021

रसुवा - हिमाली दुर्गम जिल्ला रसुवामा अहिले सक्रिय सङ्क्रमित तीन जना रहेको छ । स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा दुईजना रहेका छन् । हालसम्म निको हुनेको संख्या १ हजार २९० पुगेको छ ।

कोभिड-१९ बाट गोसाइँकुण्ड गाउँपालिकाका ६५ जना, आमाछोदिंङमोका ८७ जना, कालिकाका २८८ जना, उत्तरगयाका ७८ जना, नौंकुण्डका १३३ जना र जिल्लाबाहिर २५ जना गरी पिसिआर परीक्षणबाट जिल्लामा ६७६ जना सङ्क्रमित भएको तथ्यांक रहेको

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना