रसुवा - साविककाे गत्लाङ गाविस वडा नम्बर ५ हालकाे आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ मा पर्ने पार्वतीकुण्डमा करिब ५ हजार जनाले दर्शन गरेका छन् ।
चिलिमे निवासि सुजता तामाङकाअनुसार यसपटक स्थानीयहरू चिलिमे, गाेल्जुङ, गत्लाङ, ग्रे,नेसिङ, भार्खु, स्याफ्रु धुञ्चे, हाकु बेत्रावति, कालिकास्थान, लगायतका धादिङको रूबीभ्याली र तिप्लिङबाट करिब ५ हजार जना भक्तजनहरू जनैपूर्णिमा मेलामा पार्वतीकुण्ड गएका न। समुन्द्री सतह देखि दुई हजार पाँच सय ५० मिटरकाे उचाइमा घना जङ्गल बुम्जाेमाने सामुदायिक वनकाे